BBC Nepali
Streaming BBC Nepali Radio Program
This page streams the BBC Nepali Sewa available at www.bbc.co.uk/nepali. You must have Real Player installed on your computer to be able to stream the service via this web page.
Click here to open the program in Real Player and continue browsing the site.
Click here to open the program in Windows Media Player or QuickTime(Mac users) and continue browsing the site.
Latest Headlines from BBC Nepali Sewa
- लडाकूहरुको संख्या गोप्य राखिनेछ: उपमहासचिव पास्को
- शिविरहरुमा रहेका माओवादी लडाकूको संख्याबारे जानकारी गराउन सरकारले पटक पटक अन्मिनलाई पत्राचार गरिरहेको बेला, राष्ट्रसंघीय उपमहासचिव बीलिन पास्कोले दुवै पक्षलाई मान्य विगतका समझदारी अनुसार लडाकूको संख्या गोप्य राखिनु पर्ने बताएका छन्।
- ‘पश्चिम सेतीको ढिलाइमा सरकार जिम्मेवार छैन’
- पश्चिम नेपालमा रहेको करीब ७५० मेगावाटको पश्चिम सेती जलविद्युत आयोजनामा भइरहेको ढिलाइ सरकारी बेवास्ताका कारण नभएको उर्जामन्त्री प्रकाशशरण महतले बताएका छन्।
- राष्ट्रसंघीय उपमहासचिव पास्को नेपाल भ्रमणमा
- नेपालको शान्ति प्रक्रिया जटिल मोडमा पुगेको र उक्त प्रक्रियामा सघाउन खटाइएको राष्ट्रसंघीय नियोग (अन्मिन) संग नेपाल सरकारको सम्बन्धमा खटपट भएका बेला राष्ट्रसंघका एकजना उच्चअधिकारी भारत हुँदै तीन दिने भ्रमणमा काठमाण्डू पुगेका छन्।
- कोइरालाको स्वास्थ्य स्थीर: डाक्टर
- झण्डै ९० वर्ष पुग्न लागेका नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाको स्वास्थ्य असाध्यै कमजोर भन्ने समाचारहरु आइरहेका भएपनि उनको स्वास्थ्य नाजुक नभएको उनको उपचारमा संलग्न एकजना डाक्टरले बताएका छन्।
- समयमैं संविधानका लागि दलहरूको साझा प्रतिबद्धता
- नयाँ संविधान समयमा जारी हुन नसक्ने आशंकाबिच म्याद थप्नुपर्ने चर्चा चलिरहेकै बेला प्रधानमन्त्री माधवकुमार नेपाल सहित संविधानसभाका सबै दलले तोकिएकै समयमा संविधान लेख्ने प्रतिबद्धता जनाएका छन्।
- विवाहमा दुईको हत्या: तराईमा सुरक्षा चिन्ता बढ्दो
- सिंगो देशकै खस्किदो सुरक्षा स्थितिप्रति चिन्ता बढिरहेकै बेला मध्य तराईको एउटा जिल्लामा वैवाहिक समारोहमा अज्ञात बन्दूकधारीले चलाएको गोली लागि एकजना बालक सहित दुईजनाको मृत्यु भएको छ।
- अपरिचित पात्र
- ददददअअअअअअ
- तपाईंको दृष्टिमा जीवन: लघु फिल्म प्रतियोगिता
- दुनियांलाई तपाईंले जस्तै गरी अरूले देख्न सक्दैनन्। जीवन बारे आफ्नो दृष्टिकोण अनुसार एउटा लघु फिल्म बनाउनुहोस् र बीबीसीको प्रतियोगितामा सहभागी हुनुहोस्।
- सहमतिको बाध्यता
- lsjdflkjsdlfkjlskdjf
- हिमाल छिटो पग्लेकोमा आरोहीहरु चिन्तित
- affjjklkljk
- भारत र माओवादी बीच चिसिएको सम्बन्ध
- भारत र नेपालका माओवादीबीच चिसिएको सम्बन्धमा तत्काल सुधार हुने संकेत देखिएको छैन।
- विश्वव्यापी मन्दीको नेपाली कामदारहरुमा असर
- विश्वव्यापी आर्थिक मन्दीका कारण कैयौं नेपाली कामदारहरुले तिनका रोजगारी गुमाएका छन्
- विदेशी हस्तक्षेप जब्बर रहेछ: प्रचण्ड
- विदेशी हस्तक्षेप जब्बर रहेछ: प्रचण्ड
- पञ्चेश्वरले खोल्ने द्विपक्षीय जलस्रोतको अध्याय हेर्न बाँकी
- हाल निकै चर्चामा रहेको पञ्चेश्वर बहुउद्धेश्यीय आयोजनाको सम्बन्धमा प्रधानमन्त्री माधवकुमार नेपालको भारत भ्रमणको क्रममा कुरा अगाडि बढ्यो भने त्यसले दुई देशबीच वर्षौंदेखि अवरूद्ध जलस्रोत विकासको एउठा नयाँ अध्याय खोल्ने देखिन्छ।
- बाग्मती सफा गर्न महत्वाकांक्षी योजना
- बागमती सफा गर्न महत्वाकांक्षी योजना
- प्रधामन्त्री भएपछि माधव नेपालको पहिलो अन्तर्वार्ता
- माधवकुमार नेपालले प्रधानमन्त्रीका रुपमा दिएको पहिलो अन्तर्वार्ता
- नेपालमा लोकतान्त्रिक गणतन्त्रको पहिलो बर्ष
- एकवर्षे गणतन्त्र मूल्याङ्कनको तराजूमा निराशाको पल्ला भारी भए देखि पनि झिनो नै सहि आश लाग्दा पक्ष पनि छन्।
- युकेमा नेपाली विद्यार्थीका समस्या
- हाल युकेमा उच्च शिक्षाकालागि आएका विद्यार्थीहरुले थुप्रै समस्याहरु व्यहोर्नु परिरहेको छ।
Contact us: info@dfwnepal.com
